स्वच्छा पानीको ब्यबस्थपन गर्न कठिन बन्दै जानु सामान्य भाईसकेको छ I सिमित जल - सम्पदाको क्रीषी, नगर र वातबरनिय उपयोग गर्दा सँगठीत माग्, आपुर्ती, पानीको गुण र परिब्रीतियको बिचार गर्नुपर्छ । जल मुल्यन्कन र योजना प्रणालीलाई अथवा WEAP को लक्ष्य सँगठित जल सम्पदा योजनालाई ब्यबहारिक अनि मज्बूत उपकरणामा समबेश गराउनु हो । WEAP बिकास गर्ने Stockholm Environment Institute's U.S. Center.
WEAP आकर्सणहरू
सँगठित अबधारणा
सँगठित जल योजना मुल्याङ्कनहरु गर्ने भिन्न अबधारणा
सरोकरवाला प्रणाली
पारदर्शी सम्रचना ले बिभिन्न सरोकार वाला हरु लाई खुल्ला प्रणली मा रहन सहयोग पुर्याउछ ।
जल सन्तुलन
मास ब्यलेन्स मोडेललाई लिन्क नोड आरकीटेकचरमा सन्चालन गर्न तथ्यन्क शाखाले पानीको माग र आपुर्तीको सूचना राख्दछ।
Simulation आधारमा
यसले भिन्न - भिन्न जलय र निती अनुरुप पानीको माग परिपुर्ति, जमिन माथि बगेको पानी, जमिन भित्र गएको पानी, बाली चाहिने, बगेको, र सिन्चित भएको, र प्रदुसणबाट सिर्जित्, सुधिकारण, र खोलामा भएको पानीको गुढस्थर मापन गर्दछ ।
नितीको अवस्थाहरु
यसले सबै खालको जल- बिकास र ब्यबस्थापान सबन्धी उपायहरुको हिसाब गर्दछ र थुप्रै पानी प्रणालीको अनि competing उपभोगहरुलाई समेट्छ ।
प्रयोगकर्ता - मैत्री Interface
ड्रग अनी ड्रोप जी.आइ.येस सम्बधी इन्टरफेएस् साथै लचक्दर मोडेल नतिजा जस्तै नकशा , तालिक, रेखाचित्र
मोडेल समायोजन
अरु मोडेल र सफ्टवेर जस्तै QUAL2K, MODFLOW, MODPATH,PEST, Excel, र GAMS सँग गतिशिल कडी को काम गर्छ ।